June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

गोरखा केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प

4.4K

काठमाडौं । आइतबार बिहान गोरखामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजेर ९ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको छ ।

यो २०७२ सालको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement