November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्वमन्त्री पुन उपचारका लागि बैंकक प्रस्थान

1.8K

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकका प्रस्थान गरेका छन् ।

बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् ।

नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि पुन बैंकक प्रस्थान गरेका हुन् ।

Advertisement