July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

1.7K

काठमाडौ । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर दिउँसो १२ बजेर १२ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।

पाङ्गटाङ केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Advertisement