January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण

2K

काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो।

आरटी-पीसीआर विधिबाट ४ हजार ५२४ र एन्टिजन विधिबा ७९२ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

mostbet

साेही अधविमा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

Advertisement