January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

2.6K

काठमाडौं– डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

mostbet

केही दिनअघि संक्रमण पुष्टि भएपछि केसी अस्पताल भर्ना भएका थिए।

Advertisement

उपचाररत केसीको गएराति प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो।