January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

मौसम : अपराह्नतिर पहाडी भूभागमा वर्षाको सम्भावना

2.2K

काठमाडौं– देशभरको मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

mostbet

दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

Advertisement

अपराह्नतरि देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।