September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

काठमाडौं महानगरपालिकाले पायो ४ थान भेन्टिलेटर

525

काठमाडौं– काठमाडौं महानगरपालिकाले ४ थान भेन्टिलेटर प्राप्त गरेको छ।

चीनको ल्हासा नगरपालिकाले काठमाडौं महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग गरेको हो।

Advertisement

महानगरपालिकासँग मितेरी सम्बन्ध भएको ल्हासा नगरपालिकाले गरेको उक्त सहयोग शुक्रबार महानगरपालिकालाई प्राप्त भएको हो।