November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतबाट आएका १२ जनामा कोरोना संक्रमण

4.6K

धनगढी– पछिलो समय भारतमा कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणका बिरामी थपिने क्रम बढेको छ ।

सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सामेबार गरिएको २९ नमुना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

संक्रमितमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जना रहको उनको भनाइ छ।