November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अनलाइनमार्फत हुने औषधी विक्री बन्द गर्न सरकारको निर्देशन

9.2K

काठमाडौं–अनलाइन तथा सामाजिक सञ्जालमार्फत भइरहेको औषधी बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ। 

अनलाइन फार्मेसीका नाममा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधी बिक्री वितरण भएको भन्दै औषधी व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।

औषधी ऐन २०३५, दफा १९ बमोजिम औषधीको भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधी बिक्री वितरण बन्द गर्न विभागले सूचना जारी गरेको छ। 

Advertisement

निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने चेतावनीसमेत विभागले दि