April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यातायात व्यावसायीले रिङ्गरोड बन्द

2.2K

काठमाडौँ – ट्राफिकले चिट काटेको भन्दै यातायात व्यावसायीले रिङ्गरोड बन्द गराएका छन् । नयाँ बसपार्कमा रात्री बसलाई ट्राफिकले चिट काटेको भन्दै यातायात व्यवसायीले रिङ्गरोड बन्द गरेका हुन् ।

सडक बन्द भएपछि गन्तव्यमा हिँडेका यात्रुहरु मर्कामा परेका छन् । रात्री बसले कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेपछि बस संचालकले बस पार्कमा सडकमै बस रोकेर हिँडेका छन् । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement