November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज थप ४७ जनामा कोरोना संक्रमण

२०७७ फाल्गुन २२

4K

काठमाडाैं– पछिल्लाे २४ घण्टामा देशभर ४७ जना कोरोना भाइरसको संक्रमण थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५३५ मा पिसिआर गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ।

Advertisement

यता कोरोना संक्रमुक्त हुनेकाे संख्या दुई लाख ७० हजार ८२८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ६२ जना निको भएका छन्। 

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।