November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज देशभर थपिए १२० कोरोना संक्रमित

२०७७ फाल्गुन २१

6K

काठमाडाैं– पछिल्लाे २४ घण्टामा देशभर १२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८३ जना निको भएरका छन्। योसहित निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ।

Advertisement

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।