July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

तस्बिरमा हेर्नुहोस उपत्यकाका विभिन्न ठाउँमा प्रचण्ड–नेपाल समूहको विरोध जुलुश

615

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको विरोध सभाका लागि उपत्यकाका विभिन्न ५ ठाउँबाट विरोध जुलुशहरु सुरु भएको छ । जुलुशहरु अहिले सभास्थल भृकुटीमण्डप तर्फ अघि बढिरहेका छन् ।

सुन्धाराको मुख्य जुलुस पार्टी अध्यक्षद्धयसहितको उपस्थितिमा निकालिएको छ । सुन्धाराको मुख्य जुलुशअघि काठमाडौंका अन्य स्थानबाट जुलुसहरु निकालिएको थियो ।

आजको विरोध सभालाई पार्टीद्धयसहित एक दर्जनबढि नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Image
Image