काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने तय भएको छ। केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४ जनाको नाम तय भएको छ।
यी हुन् वक्ताहरुः
१. अञ्जना विशंखे, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२. अमृता थापामगर, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), अध्यक्ष, अनेमसंघ
३. महफुज अन्सारी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४. रामकुमारी झाँक्री, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
५. रामचन्द्र झा, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
६. सन्तकुमार चौधरी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
७. जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, कर्णाली प्रदेश, नेपाल कम्युनिष्ट पार्टी (
नेकपा)
८. देवप्रसाद गुरुङ, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
९. भीमबहादुर रावल, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, सुदूरपश्चिम प्रदेश, नेपाल कम्युनिष्ट
पार्टी (नेकपा)
१०. रघुजी पन्त, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
११. नारायणकाजी श्रेष्ठ, प्रवक्ता, सचिवालय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संयोजक, केन्द्रीय संघर्ष समिति
१२. झलनाथ खनाल, वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री
१३. माधवकुमार नेपाल, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री
१४. पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, तथा संसदीय दलका नेता नेपाल कम्युनिष्ट पार्टी (
नेकपा) एवम् पूर्वप्रधानमन्त्री