April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री

325

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले पहिलोपटक विदेशी राजदूतहरूसँग सामूहिक भेट हुन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

mostbet

शाह भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् ।

Advertisement