April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

समानुपातिक सिफारिस र संसदीय दलको नेतासम्बन्धि रास्वपाको वैठक बस्दै

२०८२ फाल्गुन ३०

375

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक बस्ने समय र स्थानको टुङ्गो भने लागिसकेको छैन।

समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

mostbet

साथै वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Advertisement