April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

टुंगो लाग्यो समानुपातिकतर्फको सिट संख्या

२०८२ फाल्गुन २८

700

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ ।

आयोगकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेको छ ।

mostbet

Advertisement