April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

चितवन-२ बाट रवि लामिछाने भारी मतले निर्वाचित

२०८२ फाल्गुन २३

910

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित भएका छन्।

लामिछाने ५४ हजार ४०२ को भारी मतसहित विजयी भएका हुन्।

mostbet

Advertisement