September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

कोहलपुरको शमशेरगञ्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

960

दाङ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement