December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

राष्ट्रपति पौडेल र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच भेटवार्ता

795

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । दुईबीच राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा शुक्रबार राष्ट्रपति भेटवार्ता भएको हो। भेटमा गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको

अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

Advertisement