December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

सार्टिफिकेट ल्याएर के काम गरे भन्दै प्रसाई पुगे सीआईबी

880

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका सांसद सुनील शर्मा पक्राउ परेसँगै अर्का मेडिकल व्यावसायी दुर्गा प्रसाईँ सीआईबीमा पुगेका छन् ।

सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।

प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।

Advertisement