June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

1.4K

काठमाडौं । कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

मुटुको धड्कन कम र ब्लड प्रेसरमा समस्या भएपछि मन्त्री गुरुङ अस्पताल भर्ना भएका हुन् ।

मन्त्री गुरुङको टियु टिचिङ अस्पताल महाराजगञ्जस्थितच मनमोहन हार्डियोथेरसिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरमा उपचार हुँदैछ ।

Advertisement