काठमाडौं । कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
मुटुको धड्कन कम र ब्लड प्रेसरमा समस्या भएपछि मन्त्री गुरुङ अस्पताल भर्ना भएका हुन् ।
मन्त्री गुरुङको टियु टिचिङ अस्पताल महाराजगञ्जस्थितच मनमोहन हार्डियोथेरसिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरमा उपचार हुँदैछ ।