January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

चार पूर्वप्रधानन्यायाधीशले भने-प्रतिनिधिसभा विघटन असंवैधानिक [विज्ञप्तीसहित]

5.6K

काठमाडाैं – चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको बताएका छन्। 

मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै नेपालको संविधान २०७२ को आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरेको उल्लेख गरेका छन्। 

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको वक्तव्यमा उल्लेख छ।

Advertisement