September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

725

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए।

Advertisement