September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

संसदमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर आज

670

काठमाडौं । आज (शुक्रबार) प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको हो ।

संघीय संसद भवन, नयाँ बानेश्वमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिदैछन् ।

बैठकमा बिनियोजन बिद्येयक २०८० को विभिन्न शिर्षकहरु माथीको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्षकमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेको हो ।

Advertisement

उक्त बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव पनि गर्नेछन् ।