November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज बस्ने राष्ट्रिय सभाको बैठकमा वामदेवदेखि बिडारीसम्मले धारणा राख्ने

2.3K

काठमाडौं- बिहीबार अपराह्न १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा वामदेव गौतमले धारणा राख्ने भएका छन्। उनले विशेष समयमा बोल्न लागेका हुन्।

राष्ट्रिय सभामा मनोनित भएपछि गौतम दोस्रो पटक बैठकमा सहभागी हुने भएका हुन्। यसअघि गत १७ गतेको बैठकमा पनि उनी उपस्थित भएका थिए।

नेकपाकै अर्का सांसद् रामनारायण बिडारीले पनि आफ्नो धारणा राख्नेछन्। नेकपाका मात्रै आधा दर्जन सांसद्हरुले धारणा राख्ने सूची छ।

Advertisement