February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

1.4K

काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठक  बस्दैछ । बैठक आइअ बिहान ७:३० मा बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरबारमा बस्ने बैठकका एजेन्डाबारे भने कुनै जानकारी दिइएको छैन । 

प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

Advertisement