June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

बझाङमा ४.५ को भुकम्प

295

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement