June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको जानकारी शीतल निवासलाई

२०७९ फाल्गुन २६

1.9K

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएको छ ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी दिएका हुन् ।

Advertisement