February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

उपेन्द्रलाई १८ हजारको मतान्तरले पराजित गर्दै सिके राउत विजयी

1.6K

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) भारी मतान्तरले विजयी भएका छन् ।

राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गरि विजयी भएका हुन् ।

मतपरिणाम अनुसार राउतले ३५ हजा ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९६९ मत प्राप्त गरेका हुन् ।

Advertisement