May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

काठमाडौं– १० बाट काँग्रेसका राजेन्द्र कुमार केसी तेस्रोपटक विजयी

1.9K

काठमाडौं । काठमाडौं–१० मा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका राजेन्द्र कुमार केसी विजयी भएका छन् । यससँगै केसी यस क्षेत्रबाट लागातर तेस्रोपटक विजयी भएका हुन् ।

केसीले २६६२ मत अन्तरले जित हासिल गरेका हुन् । केसीले १४ हजार ४४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त गरेका छन् ।

Advertisement