February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

चितवन–२ मा रवि लामिछाने दोस्रोमा उक्लिए

1.4K

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। 

सुरुवाती मतगणनामा तेस्रो भएका लामिछाने अहिले दोस्रो स्थानमा आएका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  उमेश श्रेष्ठलाई पछि पारेका हुन्छ। 

यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले लिड गरिरहेका छन्। 

Advertisement

मतगणना अपडेट : ८२८४ गणना हुँदा

कृष्णभक्त पोखरेल (सुर्य): २९१९

रवि लामिछाने (घन्टी): २४९५

उमेश श्रेष्ठ (रुख): २३४०