February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

गोरखा–२ मा प्रचण्डलाई फराकिलो मतको अग्रता

915

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतको अग्रता बढाएका छन् ।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् ।

Advertisement