July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

डडेल्धुराको प्रारम्भिक मतपरिणाम सार्वजनिक, देउवाले पाए ४८, सागर ढकाललाई १७

1.3K

काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। एक सय मत गन्दा नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।

देउवा ४८ मत पाएर अग्रस्थानमा छन् भने काँग्रेस  (बिपी) का कर्ण मल्लले ४२ मत पाएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन् ।

Advertisement