November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीनिकट भएकाले राजनीतिक पूर्वाग्रह राखेर मलाई हटाइयो: पठानसिंह बोहरा

5.5K

काठमाडौं– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा काम विशेषले काठमाडौं आएको बेला बर्खास्तीमा परेका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले ओलीनिकट भएकाले आफूलाई हटाएको भौतिकमन्त्री बोहराले बताए।

उनले भने‚ ‘प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएकाले राजनीतिक पूर्वाग्रह राखेर मलाई हटाइएको हुनसक्छ।’ सुदूरपश्चिम प्रदेशमा ओलीनिकट उनीमात्रै मन्त्री थिए।

Advertisement