April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

उम्मेदवार टुंगो लगाउन काँग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

1.2K

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । हिजो बोलाइएको काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न नसकेपछि आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।

Advertisement