February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले दियो समय

1.8K

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । मनोनयन पत्र दर्ता गर्न यही असोज २३ गते, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’

Advertisement