February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

पत्रकार सम्मेलन गर्दै गगन थापा

2.2K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गर्दैछन् । थापाले बिहान ८ः३० बजे काठमाडौँको स्मार्ट ब्यांक्वेट चाबहिलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सम्मेलनमा काँग्रेसभित्रको विवाद तथा गठबन्धनभित्रको पनि विवादलगायतको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको जनाइएको छ ।

शेखर कोइराला तथा गगन थापाको समूहले पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूची तयार पार्दा एकलौटी गरेको भन्दै विरोध जनाइरहेको अवस्थामा थापाको पत्रकार सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ

Advertisement