February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

निर्वाचन आचारसंहिता भोलिदेखि लागू गर्ने निर्णय

2.7K

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको आचारसंहिता भोलिबाट लागू हुने भएकाे छ। 

बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए। 

उनले भने, ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ।’

Advertisement

उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।