November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज कांग्रेसको प्रदर्शन कहाँ–कहाँ हुँदैछ?

4.4K

काठमाडौं–नेपाली कांग्रेसले आज काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।

कहाँ प्रदर्शन हुँदैछ?

Advertisement

क्षेत्र नम्बर १
– दिउँसो १ बजे,  नयाँ बानेश्वर हाेटल एभरेस्ट अगाडि ।
क्षेत्र नम्बर २
– दिउँसो १ बजे काेटेश्वर चाेक।
क्षेत्र नम्बर ३
–  दिउँसो १ बजे जाेरपाटी चाेक ।
क्षेत्र नम्बर ४
–  दिउँसो १ बजे नारायण चाैर नक्साल।
क्षेत्र नम्बर ५ 
–  दिउँसो १ बजे नारायण गाेपाल चाेक  महाराजगन्ज ।
क्षेत्र नम्बर ६ 
 दिउँसो १ बजे मनमैजु लाेकतान्त्रिक चाेक।
क्षेत्र नम्बर ७
– दिउँसो १ बजे बालाजु चाेक ।
क्षेत्र नम्बर ८
 दिउँसो १ बजे बस्नतपुर डबली ।
क्षेत्र नम्बर ९
– दिउँसो १ बजे कलंकी चाेक ।
क्षेत्र नम्बर १०
 दिउँसो १ बजे कीर्तिपुर बजार ।