काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपहरूबारे जवाफ दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाभियोग सिफारिस समितिले बयान लिँदैछ ।
एक साताअघि बसेको बैठकले राणामाथि सोधपुछ गर्ने निर्णय गरेको थियो ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology