March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडकाे भूकम्प

2.1K

काठमाडौं । काठमाडौंमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड गएको हो

Advertisement

गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।