November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकका ७ एजेन्डा

3.5K

काठमाडौं- पार्टी विभाजनको मुखमा पुगेको नेकपाको एक पक्षको केन्द्रीय कमिटी बैठक काठमाडौंको कार्की ब्यांक्वेटमा जारी छ।

 यस्ता छन् एजेन्डा
१. सहिदप्रति १ मिनेट मौनधारण
२. आन्तरिक पार्टी जीवनमा विकसित राजनितिक घठनाक्रमबारे वरिष्ठ नेताहरूकाे मन्तव्य
३. पार्टीको आन्तरिक समस्या सम्बन्धमा अध्यक्षको प्रतिवेदन
४. अनुशासनको कारबाही 
५. रिक्त पदमा नेतृत्वको प्रस्ताव
६. कार्यक्रम र कार्ययोजना 
   क. विरोध र संघर्षका कार्यक्रम 
   ख. संगठनात्मक कार्यक्रम 
७. विविध
 क. कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय अनुमोदन 
 ख. स्थायी कमिटीका अन्य निर्णयको अनुमोदन

Advertisement