August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

यौन हिंसाको विषय पाठ्यपुस्तकमा समावेश गर्नु आवश्यक छ : गृहमन्त्री खाँण

420

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कारसम्बन्धि हिंसाले समाजमा विकृति ल्याएको बताएका छन् ।मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् ।

यस्तै, खाँणले यौनजन्य हिंसामा २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताएका बताए । बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिँदै खाँणले सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न रहेको उल्लेख गरेका हुन्।

विद्यार्थीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न आवश्यकता रहेको औंल्याए । उनले भने,‘म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’

Advertisement