November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माओवादी केन्द्रले प्रत्येक सदस्यसँग १०० रुपैयाँको दरले आर्थिक संकलन गर्ने

1.8K

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले प्रत्येक सदस्यबाट १ सय रुपैयाँका दरले आर्थिक संकलन गर्ने भएको छ ।

आक प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय विस्तारीत बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

Advertisement