May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

ओखलढुंगाको खिजिदिम्बा गाउँपालिका–१ मा जसपाको प्यानल विजयी

340

काठमाडौं । ओखलढुंगाको खिजिदिम्बा गाउँपालिका वडा नम्बर–१ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानल विजयी भएको छ ।

अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार कुमार सुनुवारसहित महिला सदस्य कल्पना भुजेल, दलित महिला सदस्य कविता विक र खुला सदस्यद्वय अर्जुनकुमार श्रेष्ठ र गोरे तामाङ विजयी भएका हुन् ।

सुनुवारले ३ सय ४ मत पाएर विजयी भएका हुन् ।

Advertisement