बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपका क्रममा १ जनाको टाउको फुटेको जनाइएको छ ।
प्रहरीका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने झडपपछि मतदान रोकिएको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology