May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

भुवन केसी र श्वेता खड्का काँग्रेस प्रवेश

350

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । 

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई पार्टे सभापति शेर बहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ ।

Advertisement