May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

नेपाली काँग्रेसका ३० हजार ६ सय २८ जना उम्मेदवार चुनावमा भिड्दै

230

काठमाडौं । कुल ३५ हजार २२१ पदमध्ये ३० हजार ६ सय २८ जना काँग्रेसको आधिकारीक उम्मेदवार रहेका छन् । आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाश शरण महतले सो कुराको जानकारी दिएका हुन् ।

काँग्रेसबाट मेयरमा २६५, उपमेयरमा १९५, गाउँपालिका अध्यक्षमा ३७२, गाउँपालिका उपाध्यक्षमा ३४०, वडाध्यक्षमा ६०४३, महिला वडा सदस्यमा ५९३८ र अन्य वडा सदस्यमा ११ हजार ७८८ जनाले उम्मदेवारी दिएका छन् ।

Advertisement