काठमाडौं । ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठक सुरु भएको छ । बैठक भर्चुअल माध्यमबाट सूरु भएको हो ।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठकको अध्यक्षता नेपालले गरेको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गरेकी छिन् ।